My Google Profile

Love and Sex Life of Adolph Hitler

There is long debate on the topic : why Hitler delayed his marriage until last hours of his life; he might have been homosexual, bisexual or heterosexual, but the main cause seems to be his rigid presentation of himself to be the "ultimate husband of all German women". From the gas effects of first world war or even other many reasons, Hitler was gradually destroyed by Parkinson, so he might have been impotent on the age of dying.

Motivation and Inspiration, Take a Gear up!!

You may fail, everybody does, but if u stand and gear up again, there comes the real identification of you. Don't waste the invaluable life, you have the potential to be one of them. Remember: Things could have been worse than u have!!!!!!!!!!!!!

Bringing Smiles on Faces through @TFCNepal

Hope we will be able to keep doing these tiny but worthy missions and keep helping all these unsung heroes of the society like Indira Neupane for the great cause ahead in the future as well.

बुद्धिसागर एक्स्प्रेस

बुद्धिसागर एक्स्प्रेसको त्यस्तो ठुलो योजना केही छैन भबिष्यमा, "५-६ वटा जती किताप लेख्ने आइडिया दिमागमा छन्, त्यती नै लेख्छु होला, २०-२५ वटा झुर किताप लेखेर के गर्नु ? कितापले मान्छेलाई दुखी बनाएर के गर्नु? रुनका लागि त आफ्नै दु:ख काफी छन् सबैका ।" उनलाई कोही कोहीले फिल्ममा लेख्नको लागि पनि अफर गर्छन्, तर हाललाई उन्को फिल्ममा लेख्ने पनि योजना छैन ।

कर्णाली रिलोडेड : जुम्ला यात्राका तस्बिर

धेरै कुरा उस्तै पनि छन्, अली केही भयो कि नाराजुलुस गर्ने बानी गएको रहेनछ, अस्ती भर्खरै अस्पतालका डाक्टरहरुलाई अभद्र व्यबहार गरेछन् । लथालिङ्ग जुम्ला बिमानस्थल झनै लथालिङ्ग भएछ । पानी झनै फोहोर आउन थालेछ । खाजा पहिले जस्तो पाइन्थ्यो त्यस्तै पाइने रहेछ । सरिता दिदीको मेडिकल र नबराज शाहीको पसल पनि उस्तै ।

For a greener Planet

-By Suprina Shrestha
"Global warming!
Climate change!"

Everyone has heard about it. Most of us are aware of its cause, its impact on us now and on yhr generations to come. Some of us care about it while some assume it is not all that serious. But, whether we acknowledge it or not, we are heading towards the warmer, unhealthier world.  The environment is getting hotter every year and not too much of surprise, 2012 has been predicted to be one of the top ten hottest years in history since 1980. Therefore, if you are sweating off your shirt and worrying how you are going to survive summer this year, you have a reason.

If the global temperature rise persists as predicted, which is most probable, all aspect of human life and its environment will be affected. How?! Here are some of the likely impacts of climate change.
 
Pic 1: Melting home! A penguin in Antarctic looking down at its diminishing world.

#Apabaad Review : A fine work :)

If it doesn't put me into sleep or as long as it appeals me to stay interested, its a good movie for me excluding the porn. Critics may have longer definitions of what and how should be a movie but most of the times, they just speak bullshit which a common movie-viewer doesn't get along with. And of course, most of the movies praised by critics turns out to be boring and sleeping tablet for me.

बुढेसकालको तिरस्कार र अपमान : सजाँय के को ?

एकजना बिदेसमा डाक्टर पढ्न गएका लाजिम्पाट निवासी एक छोरा उतै डाक्टर्नी बिहा गरेर फर्के । घरमा ती बिदेश पढेर आएकी बुहारी लाई ७३ बर्षिय बुढीयाको सेवा गर्न दिक्क लाग्दै गएपछि उनिहरुले ति आमैलाई पशुपतीको बृद्दाश्रममा लगेर "आमै यहाँ बस्दै गर्नुस्, तपाईंलाई एकछिनमा एकजना डाक्टरले आएर जाँच्छन्, हामी आउँछौ ।" भनेर छोडेर आए । बिचरा आमै बिरामी अवस्थामा घर आउन पनि सकिनन् र त्यहीं बस्न थालिन् । पछि  हाम्रै एकजना मित्र फलफुल बाँड्न जाँदा "म मागेर खान्न बाबु, मेरो घर सम्पत्ती छोरा बुहारी सप्पै छन्, लिन आउँछु बिसेक भएपछी भनेका छन्" भनेपछी पोल खुल्यो र कुनै NGO मा काम गर्ने ती साथीले पुलिसको सहायता लिएर ति आमैलाई घर लगिदिए । यो एउटा प्रतिनिधि घटना हो, हाम्रो बर्तमान समाजले उमेर पुगेका अग्रजहरुलाई गर्ने व्यबहारको । यस्ता घटना भएका समाचारहरु धेरै पत्रीकाहरुमा आउँछन् र आरामले बिलाउँछन् । सामाजिक सुरक्षाको ठेक्का लिएको गफ दिने सरकार होस् या समाजसेवालाई "बिजिनेस" बनाएर बायोडाटा थप्दै फुल्दै गर्ने NGO/INGO का साहुजीहरु, धेरैको लागि यि मर्मस्पर्शी घटनाक्रमले कुनै महत्व राख्दैनन् । अझै केही थप समाचारका सारांश हेरौं :-

पहिचान र संघीयताका जटिलता

पहिचान र संघीयताका जटिलता
-फणिराज नेपाल
भारतमा भाषाका आधारमा बनेको राज्य बम्बई १९६० मा गुजरात र महाराष्ट्रमा, जात भाषाको आधारमा बनेको पन्जाब १९६६ मा छुट्टएिर हरियाणा, बिहारबाट झारखण्ड, उत्तरप्रदेशबाट उत्तराखण्ड र मध्यप्रदेशबाट छत्तिसगढ छुट्टएिर अलग्गै पहचिानसहितका राज्य बनेका छन् । भर्खरै स्वायत्त परिषद् पाएको दार्जिलिङ त्यत्तिमै सन्तोष हुने छाँट देखिएको छैन । यसरी अलग्गिने क्रममा आन्ध्रप्रदेशबाट तेलंगाना छुट्टनि खोजिरहेको छ भने कास्मिर, नागाल्यान्ड भारतबाटै अलग हुन संघर्षरत छन् । आसाम, नागाल्यान्ड र आसाम, मेघालयबीच सीमा विवाद छ । यसखाले विवादको रोग छिमेकमा नसर्ला भन्न सकिन्न ।

बुद्धीसागर एक्स्प्रेस

"हरेक मान्छे प्रतिभाशाली र सुन्दर हुन्छन् । तर अधिकाँश मान्छेहरु अरुको खोटको खोजीमा आफ्नो प्रतिभा खेर फाल्छन् र अरुको कुरुपताको खोजीमा आफ्नो सुन्दरता गुमाउँछन् ।"

यस्तै घतलाग्दा बिचारका "साहुजी" बुद्दिसागर उमेरले एकतिस पुगे, दुबैतिर कन्चटमा रौँ फुल्न थालेछन्, मैले उन्लाई भेटको शुरुमै आफुभन्दा बुढो बनाउन खोजें, उत्तरमा उनी फिस्स हाँसे । साहित्यकार हुनलाई कपाल फुल्नुपर्छ, तालु खुइलिनुपर्छ र रागिनासे खुइते हुनुपर्छ भन्ने "ट्रेडमार्क" अनुमानलाई बुद्दिसागरको साहित्यकार पुस्ताले अस्वीकार गर्छ । "म ३१ पुगें" उनले शुरुमै भने, "पोहोरनै ३१ भनेर लेखेको थिए फेसबुकमा, तर आमाले तँ बल्ल ३० पुगिस् भन्नुभो फोन गरेर, त्यही भएर यो बर्ष पनि मेरो पोहोरकै उमेर कायम छ ।" बुद्दिसागरको यात्रा कुनै गाडीको रुट जस्तो छ, मटेराबाट शुरु भएको यात्रा कटासे, चिसापानी, कालिकोट हुँदै काठमान्डुको स्टेसनमा आइपुगेको छ । एकनास कुदेको कुद्यै, कहिले उकालो, कहिले ओरालो, कहिले तेर्सो पनि । कैलालीमा १५ र कालिकोटमा ५ बर्ष कुदाएपछी यो यात्रा यहाँ आइपुगेको हो ।

Some Strange sides of Osama Bin Laden!

If anyone has to pick anyone up to represent the modern day devil, most of the people will undoubtedly choose Osama Bin Laden as the best qualified candidate as he has been portrayed around the world over last one and half decade.
Being born in a elite Saudi mulch-billionaire rich family, Osama Bin Laden ended up being killed as the most wanted criminal of super-power America in his own residence at Abottabad, Pakistan on 2 May 2011. Almost everybody knows he was reportedly responsible for the 11th september 2011 attack on twin towers of world trade center buildings in Newyork causing around 3000 people to die and many injured through. And he was also on the list of most wanted for CBI after his accused involvement in US Embassy serial bombing attacks of 1998.



Leaving these stuffs on the side, lets talk about some strange and interesting sides of his life(which I found to be) :

जेठ् १९ को सम्झना : अहिले पनि उस्तै

ति दिन आजै जस्ता लाग्छन, त्यो घटना भर्खरैको जस्तो लाग्छ । हरेक पटक जेठ १९ आउँदा त्यो भयानक याद बोकेर आउछ यद्दपी त्यो घटना भएको ११ बर्ष बितिसकेको छ । मारिनेहरु त मरेर गैहाले, बाँच्नेहरु, प्रतक्ष्यदर्शीहरु, तीनका परिवारहरु तथा स्वयं राजसंस्था समेत समयसँग बग्दै कहाँबाट पुगिसके । तर ति परीदृष्‍य, त्यो समय र त्यो घटनाको वास्तविकता अहिलेसम्म बाहिर आउन सकेन । बिबिध महानुभाब् हरुले त्यही घटना भजाएर किताप बेच्ने प्रयास गरे, मैले नै मार्न लगाएको हुँ भन्ने पनि निस्के, तर त्यो घटना अहिलेसम्म पनि रहस्यकै गर्भमा छ । धेरै प्रश्नका उत्तर अहिले पनि निरुत्तरित छन् र राष्ट्र्प्रमुख तथा उनका सारा शाखासन्तान कसरी र किन एकै चिहान पारीए भन्ने प्रश्न उत्तिकै टड्कारो पनि ।