My Google Profile

Love and Sex Life of Adolph Hitler

There is long debate on the topic : why Hitler delayed his marriage until last hours of his life; he might have been homosexual, bisexual or heterosexual, but the main cause seems to be his rigid presentation of himself to be the "ultimate husband of all German women". From the gas effects of first world war or even other many reasons, Hitler was gradually destroyed by Parkinson, so he might have been impotent on the age of dying.

Motivation and Inspiration, Take a Gear up!!

You may fail, everybody does, but if u stand and gear up again, there comes the real identification of you. Don't waste the invaluable life, you have the potential to be one of them. Remember: Things could have been worse than u have!!!!!!!!!!!!!

Bringing Smiles on Faces through @TFCNepal

Hope we will be able to keep doing these tiny but worthy missions and keep helping all these unsung heroes of the society like Indira Neupane for the great cause ahead in the future as well.

बुद्धिसागर एक्स्प्रेस

बुद्धिसागर एक्स्प्रेसको त्यस्तो ठुलो योजना केही छैन भबिष्यमा, "५-६ वटा जती किताप लेख्ने आइडिया दिमागमा छन्, त्यती नै लेख्छु होला, २०-२५ वटा झुर किताप लेखेर के गर्नु ? कितापले मान्छेलाई दुखी बनाएर के गर्नु? रुनका लागि त आफ्नै दु:ख काफी छन् सबैका ।" उनलाई कोही कोहीले फिल्ममा लेख्नको लागि पनि अफर गर्छन्, तर हाललाई उन्को फिल्ममा लेख्ने पनि योजना छैन ।

कर्णाली रिलोडेड : जुम्ला यात्राका तस्बिर

धेरै कुरा उस्तै पनि छन्, अली केही भयो कि नाराजुलुस गर्ने बानी गएको रहेनछ, अस्ती भर्खरै अस्पतालका डाक्टरहरुलाई अभद्र व्यबहार गरेछन् । लथालिङ्ग जुम्ला बिमानस्थल झनै लथालिङ्ग भएछ । पानी झनै फोहोर आउन थालेछ । खाजा पहिले जस्तो पाइन्थ्यो त्यस्तै पाइने रहेछ । सरिता दिदीको मेडिकल र नबराज शाहीको पसल पनि उस्तै ।

"यस्तो भयो, न बा रहे, न बाको समाउने रह्यो !"


सन्दर्भ : संबिधानसभाको कुसामयिक निधन

देश सकेर निच्च गर्दै हाँस्न लाजै मान्दैनन् !
देश अहिले एकदमै अचम्मको परिस्थितीमा छ, गम्भिर छ र हाँसो उठ्दो पनि । सरकारमा बसेर खान पाएको झुन्ड र सरकारमा जान नपाएको झुन्डका बिच "को बैधानिक" भन्ने गजबको दोहोरी चलेको छ । अहिलेको स्थिती आउनुमा राजनैतीक र संबैधानिक पाटोहरु प्रसस्त होलान् र तिन्को कैयन पेज लामो व्याख्या पनि । तर सर्बसाधारण नागरिकको आँखाबाट हेर्दा देश अलपत्र छ । जन-संबिधान बनाउने जिम्मेवारी सहित फुर्तिसाथ बानेश्वर पसेको एउटा राम्रै दलबलको कामको छेउ-टुप्पो केही नटुङ्ग्याइ अन्त्य भएको छ । यसबाट पर्ने राजनैतीक, संबैधानिक, आर्थिक असरहरु धेरै होलान्, तर म जस्ता कुनै दलसँग असम्बद्धले बुझ्ने सिधा तर्क के हो भने ठुलै गडगडाहटका साथ ल्याइएको संबिधान सभाले जनताको शान्ति र बिकासको आसामा त तुषारापात गरेको छ नै, पहिले कहिले नदेखिएको एक किसिमको कुरुप बिभाजन समेत समाजलाई दिएर गएको छ । जनता शान्तीको आसामा थिए, जनसंबिधानको आसामा थिए, दीर्घकालिन बिकास तथा जीबनस्तरमा चामत्कारीक बृदि को आसामा थिए, तर संबिधान सभा नामको जनावर थारो पल्टियो । पाल्न पोस्नको दु:ख, दुनियाँसंसार गर्न ढाड सेकेर ॠणको भारी बोकाएर आफु मरेर गयो ।

@tfcNepal, We brought the smiles back again : didn't we? :)

  This post is based on my experiences in the periphery of mission 6 of TFC Nepal, which was organized at Hetauda!!

The Team @TFCNEPAL
Deekshyaa
Deekshyaa, a 6 year old girl smiled in a magical way when our friends handed over a new bag, new books and some stationary of class one to her. She was even more happier when we announced we will be coming again and awarding more to those who will score very good marks in upcoming exams. But this smile hides a painful story of her past where she had grown up. Her father was mentally disabled and her mother used to manage the cost of their living, but being unable to handle the economic burden and psychological pressure, she became mentally ill too. Her illness took a heavy toll on Deekshya’s life, she used to leave her on the highways and roads, so that, some vehicle might run over her and she could ask for money telling her baby has been kiled in a road accident.

Is SlutWalk the answer?

Let's begin the discussion from here, you can get from the screenshot above that Anbika Giri slapped back a middle-aged man today who was trying to touch her during her ride in public transportation around the Kathmandu city. Well, I must say here that not every woman have that courage to give it back to such jerks right away like her. Most of the times, victims feel awkward to complain about it and remain as a silent sufferer. This incident clicked me about a movement named 'SlutWalk' that happened quite a while ago in Kathmandu where group of females (including males holding the banner) demonstrated against the sexual harassment or molestation that happen to women in their daily life.


Bookworms exist in #google generation: they do!


Friends, I am about to finish my masters' courses in English literature and waiting for the exam of 2nd year to be encountered (though it's never sure when the hell my exam will be held), I have already started feeling heat to prepare a thesis to complete the course. For the very reason, I have attempted a mini-survey to make an outlook about the young people who love reading along with technology of today's era. I got 60 answers from the very cool gentle men and women to help me find some stats which may be useful for my future thesis. Here, I have tried to present a figure of what this generation thinks about literature, whether Nepali or English or any other. I want to thank each and everyone of you, who helped me to find a bit better conclusion and I couldn't include everybody in this small article, If my thesis goes in the very topic, I will include each and everyone of you with pictures. And I may trouble you again for the same purpose. Thanks a lot!~ :)

 

#Farwestern #Banda : सुदुर पश्चिम हुनुमै पीडा छ, बन्द त के हो र ?

 आज १५औं दिनसम्म पनि अखण्ड सुदुरपश्चिमको माग राखि गरिएको अनिश्चितकालिन् सुदुरपश्चिम बन्द जारी रहेको छ । यससँग समानान्तर रुपमा खप्तड प्रदेशको माग राखि गरिएको बन्द तथा तराईमा थारुहट प्रदेशको माग राखि बन्द गरिएको पनि धेरै दिन भईसकेको छ । यसै समयमा केन्द्रिय राजनीतिमा समेत उतारचढाव आइरहेको अवस्था छ । यसका कारण सुदुरपश्चिमको माग राज्यको आखाँबाट ओझेलमा परेको जस्तो देखिन्छ । केन्द्रीय राजधानी काठमाण्डौ एक दिन बन्द हुँदा वार्ता गर्न कुद्ने र बुँदेका बुँदे सहमति गर्ने सरकारले हप्तौं सुदुरपश्चिम बन्दबाट आक्रान्त रहँदा पनि कुनै चासो देखाएको देखिन्न, मानौं यो भुभाग नेपालको होइन अन्तैबाट कसैले ल्याएर चिप्काईदिएको हो ।

गालीगलौजका दुकान र #Bloggers #Code of Ethics का कुरा

कुरो यहींबाट शुरु गरौं, स्वतन्त्र हुनु भनेको अनियन्त्रित या छाडा या मनपरी गर्नु हुंदै होइन । नेपालको अन्तरिम संबिधान (केही महिनापछी नयाँ आउला, आसा गरौं) ले भाग ३ मौलिक हक खण्डको धारा १२ (३) (क)मा बिचार  अभिब्यक्तीको स्वतन्त्रतालाई मौलिक हकको रुपमा प्रस्तुत गरेको छ । हो, हरेक नेपालीलाई आफ्न बिचार स्वतन्त्र ढङ्गबाट बोल्ने लेख्ने र प्रस्तुत गर्ने अधिकार नेपालको संबिधानले नै दिएको छ । तर त्यही भागको तलपट्टी प्रस्ट शब्दमा लेखिएको छ कि "खण्ड क का कुनै कुराले नेपालको सार्बभौमसत्ता, अखण्डता वा बिभिन्न जात,जाति,धर्म वा सम्प्रदायहरुका बिचको सुसम्बन्धमा खलल पर्ने वा गाली बेइज्जती वा अदालतको अबहेलना हुने वा अपराध गर्न दुरुत्साहन दिने वा सार्वजनिक शिष्टाचार वा नैतीकताको प्रतिकुल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानुन बनाउन रोक लगाएको मानिनेछैन ।" यो वाक्यांश बाट मैले बुझेको के हो भने बिचार अभिब्यक्तिको स्वतन्त्रता छ, तर त्यस्का आफ्ना सीमाहरु छन स्वाभाबिक रुपमा । निरपेक्ष स्वतन्त्रता बिचार मा होला तर अभिब्यक्तीको चरणमा त्यस्का आफ्नै परीधी छन्, जस्लाई अबमुल्यन गर्दा उपलब्ध कुराहरु समेत गुम्ने खतरा देखिन्छ ।

नयनराज पाण्डे को 'लू' : समग्रमा मन परेन !


 नेपाली पुस्तकहरु थोरै किन्छु म, किनभने बजारमा धेरै कबिता र गजलका पुस्तक निस्किन्छन्, जुन म त्यत्ती बुझ्दिन, अन्य पुस्तक नै कम निस्किन्छन् । ति निस्कने मध्य पनि बाँधेर शुरुदेखी अन्त्यसम्म राख्न सक्ने पुस्तक त साह्रै कम हुन्छन् । बजारमा निस्किने धेरै पुस्तक कि त "अब म ठुलो मान्छे भएँ, किताब नलेखी हुन्न" भन्ने शैलीमा हुन्छन्, कि त "जे लेखेनी पढिहाल्छन्" भन्ने शैलीमा । बुद्धिसागरको "कर्णाली ब्लुज" पढेपछी मैले ५-६ वटा नेपाली पुस्तक पढ्न शुरु गरें, अनी आधा पढेर या अलिकती पढेर मिल्काएँ । सिधासादा भाषामा म किताबको भाषाशैली र बिषयबस्तुमा बढी आकर्षित हुन्छु, कहिलेकाही अरुले राम्रो छ भन्ने लहै-लहैमा लागेर किन्ने त छदैछ । यसैबिच बजारमा निकै हल्लाखल्ला र राम्रो भनेर प्रसंसा बटुलेको नयनराज पाण्डेको "लू" हात लाग्यो, किन्ने योजना थियो तर लुनाजीले दिनुभएपछी मैले दुई दिनमा पढेर भ्याएँ । मैले गलत भनेको भए माफ पाउँ तर मलाई पुस्तक हल्ला गरिएजस्तो राम्रो लागेन । साधारण भाषामा जबर्जस्ती सिध्याएँ ।