My Google Profile

Love and Sex Life of Adolph Hitler

There is long debate on the topic : why Hitler delayed his marriage until last hours of his life; he might have been homosexual, bisexual or heterosexual, but the main cause seems to be his rigid presentation of himself to be the "ultimate husband of all German women". From the gas effects of first world war or even other many reasons, Hitler was gradually destroyed by Parkinson, so he might have been impotent on the age of dying.

Motivation and Inspiration, Take a Gear up!!

You may fail, everybody does, but if u stand and gear up again, there comes the real identification of you. Don't waste the invaluable life, you have the potential to be one of them. Remember: Things could have been worse than u have!!!!!!!!!!!!!

Bringing Smiles on Faces through @TFCNepal

Hope we will be able to keep doing these tiny but worthy missions and keep helping all these unsung heroes of the society like Indira Neupane for the great cause ahead in the future as well.

बुद्धिसागर एक्स्प्रेस

बुद्धिसागर एक्स्प्रेसको त्यस्तो ठुलो योजना केही छैन भबिष्यमा, "५-६ वटा जती किताप लेख्ने आइडिया दिमागमा छन्, त्यती नै लेख्छु होला, २०-२५ वटा झुर किताप लेखेर के गर्नु ? कितापले मान्छेलाई दुखी बनाएर के गर्नु? रुनका लागि त आफ्नै दु:ख काफी छन् सबैका ।" उनलाई कोही कोहीले फिल्ममा लेख्नको लागि पनि अफर गर्छन्, तर हाललाई उन्को फिल्ममा लेख्ने पनि योजना छैन ।

कर्णाली रिलोडेड : जुम्ला यात्राका तस्बिर

धेरै कुरा उस्तै पनि छन्, अली केही भयो कि नाराजुलुस गर्ने बानी गएको रहेनछ, अस्ती भर्खरै अस्पतालका डाक्टरहरुलाई अभद्र व्यबहार गरेछन् । लथालिङ्ग जुम्ला बिमानस्थल झनै लथालिङ्ग भएछ । पानी झनै फोहोर आउन थालेछ । खाजा पहिले जस्तो पाइन्थ्यो त्यस्तै पाइने रहेछ । सरिता दिदीको मेडिकल र नबराज शाहीको पसल पनि उस्तै ।

Casual talk! I found it to be funny! :))

( यो आज म रत्नपार्क बाट हरिहरभवन अफिस सम्म आउँदा एक जोर केटाकेटी को कुराकानी हो, पहिला मलाई दिक्क लाग्याथ्यो, पछी रमाइलो लाग्यो र सम्झेको जती लेख्दें, सकेसम्म Edit नगरि ! जाँगर लाग्ने ले पढ्न सक्नुहुन्छ, आजकाल को पुस्ताको प्रतिनिधित्व गर्छ यस्ले जस्तो लाग्छ । )
...............
गफ कहाँबाट शुरु भाको थ्यो थाहा भएन, म पुग्दा केटी यस्तो भन्दै थिन :- "...... मेरो दाजुको गल्फ्रेन छैन, पहिला एउटा थ्यो त्यल्लाई लास्ट ट्रु लभ गर्नुभाथ्यो, म्यारिज हुनेसम्म कुरा भाथ्यो, पछी ब्रोक अप भो स्याडिस तरिकाले...... त्यही भएर दाइलाई आजकाल का केटी देख्यो कि गिदी हुन्छ "
केटा :- किन नि ब्रेक अप ?
केटी :- बिहा गरुम भन्दा हुन्छ भनी रे केटीले, दाइले कुरा चलाएसी त हामी राम्रो साथी मात्रै हो मैले त्यस्तो सोच्या छैन भन्दिछे, अनी त दाई त लास्ट सेन्टी भएर गाली गर्दिनु भएछ क्या रड्डी भो भन्या हैन, ब्रेक अप भै हाल्यो अनी त !